|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने विषयमा रुससँगको शान्ति वार्तामा युक्रेन संलग्न हुने बताएका छन्। ट्रम्पले युक्रेन द्वन्द्वको उत्पत्ति आंशिक रूपमा युक्रेनको सम्भावित नाटो सदस्यतालाई श्रेय दिएका छन्।

जसको रूसले लामो समयदेखि विरोध गर्दै आएको थियो। ट्रम्पले अमेरिकी र रुसी अधिकारीहरू शुक्रबार जर्मनीको म्युनिखमा भेटेको र युक्रेनलाई पनि आमन्त्रित गरिएको बताए।

युक्रेन र रुस दुवै युद्धविराममा पुग्न चाहेको महशुस आफूले गरेको ट्रम्पको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.