|

काठमाडौं : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लागी दशरथ रंगशालामा नेपाली टीम को तयारी जारी छ। खेल भोलि देखी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता रहनेछ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.