०२ चैत २०८१, शनिबार | (Saturday, 15 March, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं :अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। विभिन्न प्लेकार्ड सहित नारासहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।