|

काठमाडौँ : त्रिपुरेश्वरस्थित उद्योग विभाग अगाडि शंकास्पद वस्तु फेला परेको छ।

कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको जानकारी दिँदै जिलला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले त्यसको पहिचानका लागि नेपाली सेनाको टोली परिचालन भएको बताए। 

घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि उनले थाहाखबरलाई बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.