|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ।

बिहान ८ बजेदेखि ४६ आङ्गिक र ​सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ बजेसम्म हुनेछ।

हेर्नुहोस् थापाथलीस्थित पुल्चोक क्याम्पसमा भइरहेको मतदान–

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.