|

काठमाडौं : काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा  ५ चैतमा विवाद भएपछि हुननसकेको चुनाव आज बिहान आठ बजेबाट सुरु भएको छ।  स्ववियुको नयाँ नेतृत्व चुन्नका लागि बिहानबाट विद्यार्थीहरू मतदान गरी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.