हेटौँडा : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा हेटौँडामा टुकी र्याली निकालिएको छ।
नेकपा माओवादी केन्द्रको युवा दस्ता वाइसिएल मकवानपुरले मंगलवार हेटौँडामा टुकी र्याली आयोजना गरेको हो।
वाइसिएलले हेटौँडाको मुख्य बजारमा र्याली निकालेको थियो। सहभागीले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
तस्वीरः
तपाईंको ईमेल गोप्य राखिनेछ ।