काठमाडौं : नेपाल आर्ट काउन्सिलमा ‘कर्पोरेट लिडर्स क्यारिकेचर’ प्रदर्शनी सुरु भएको छ । शुक्रबारबाट सुरू भएको प्रदर्शनीमा नेपालका विभिन्न व्यावसायिक उद्यमीका ३१ वटा व्यवसायीका क्यारिकेचर राखिएका छन्।
उक्त प्रदर्शनीमा राखिएका क्यारीकेचर कार्टुनिष्ट रवि मिश्र र अक्रिन अधिकारीले बनाएका हुन्। कार्टुनिष्ट मिश्रले व्यवसायी, उद्यमीको क्यारिकेचर प्रर्दशनी गरिएको यो पहिलोपटक भएको थाहाखबरलाई बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।