|

काठमाडौं : पूर्वमन्त्री दानबहादुर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार जनमत कपिलवस्तुले मायादेवी गाउँपालिकाको पकरी चौकस्थित युके होटलमा आयोजना गरेको अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रममा उनी जनमत पार्टीमा प्रवेश गरेका हुन्। 

कपिलवस्तुका दिग्गज राजनीतिकर्मी मानिने पूर्वमन्त्री चौधरीसहित पिछडावर्गका राष्ट्रिय उपाध्यक्ष विनोद चौधरी पनि जनमतमा प्रवेश गरेका छन्। उनीहरू दुबै जनालाई जनमतका अध्यक्ष डा. सीके राउतले खादा माला लगाएर स्वागत गरे। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.