|

काठमाडौं : मूर्त र अमूर्त दुवै सम्पदाले धनी शहर हो भक्तपुर। ढुंगा, धातु र काठमा कुँदिएका कलाले मात्र नभई अनेकौँ साँस्कृतिक परम्पराले यो शहरलाई जीवन्त बनाइराखेको छ।

विशेषगरी मल्लकालमा बनेका सम्पदाले भक्तपुरलाई जीवन्त बनाएको छ। यसैगरी नेवारी जीवनशैली र परम्पराले यो शहर समृद्ध बनेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र र यो आसपास रहेका सम्पदा नेपालमा मात्रै नभई विश्वमै अद्वितीय छन्।

तस्विरमा हेर्नुहोस् भक्तपुरका केही सम्पदा-​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.