|

तनहुँ : राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन्।

व्यास नगरपालिका- ८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

तनहुँ जानुअघि उनले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बा पुगी भगवान् गौतमबुद्धको पूजाआराधना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.