|

काठमाडौं : पुर्पक्षका लागि थुनामा पठाइन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतले आदेश दिएको छ।  

गत चैत १५ मा भएको तीनकुने घटनाबारे थुनछेक बहस सकिएसँगै बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले प्रसाईँको क्यान्सर उपचारको व्यवस्था गर्न आदेश गरेका हुन् ।

थुनछेक बहस सम्पन्न ३९ जना मध्ये प्रसाईँसँगै ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.