|
तस्विर- नेपाल फोटो लाइब्रेरी

काठमाडौं : असारको मध्यतिर लाग्दै गर्दा किसानलाई यतिखेर रोपाइँको चटारो छ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगलमा पनि धमाधम रोपाइँ भइरहेको छ। मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यो ठाउँमा अझै पनि परम्परागत रूपमा रोपाइँ गरिँदै आएको छ। हेर्नुहोस् तस्विर-​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.