|

बारा : कलैया उपमहानगरपालिकामा मतगणना तीव्र हुँदा प्रमुख पदमा एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार विनोदप्रसाद साह ६६८९ मतसहित अगाडि छन्।

कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार राजेश राय यादव ६६४९ मतसहित साहलाई पछ्याउँदै छन्। संघीय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्‍ताले ६१४९ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.