|

काठमाडौं : अदिती बुढाथोकी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कृ’को नायिका हुन्। नायक अनमोल केसीको जोडी बनेर फिल्म नगरीमा प्रवेश गर्न लागेकी उनको चर्चा दिनदिनै चुलिदैछ। फिल्म निर्माण घोषणादेखि नै उनको चर्चा सुरु भएको थियो। अहिले अदिती अभिनित फिल्म 'कृ'को ट्रेलर सार्वजनिक भइसकेको छ। सार्वजनिक ट्रेलरबाट उनले साकरात्मक प्रतिक्रिया पाइरहेकी छिन्। 

केही समय पहिला एक भारतीय अनलाइन मिडियाले अदितिलाई बलिउड नायिका तथा पोर्नस्टार सनी लियोनीसँग तुलना गर्दै समाचार संप्रेषण गरेको थियो। उक्त कुराले नेपाली मिडियामा पनि राम्रै स्थान पायो। तर शुक्रबार फिल्म 'कृ' ट्रेलर रिलिज कार्यक्रममा उनले आफूलाई सनी लियोनीसँग दाँज्नु गतल भएको बताइन्। 

अदिती हरेक दिन जसो इन्स्टाग्राममा नयाँ नयाँ तस्बिर अपलोड गरिरहेकी हुन्छिन्। उनको इन्स्टाग्राममा ३ लाख २६ हजार भन्दा बढी फलोअर्स छन्। हामीले उनको इस्टाग्रामबाट उनको पछिल्लो समय अपलोड भएका केही फोटो लिएका छौं।

हेर्नुहोस् फोटो :

 

हेर्नुहोस् अदिती अभिनित 'कृ' को ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.