कालिकोट : फूलको पर्वको रुपमा लिइने तिहार भित्रिसकेको छ। तिहारलाई स्वागत गर्न अाँगन र घरवरिपरिका क्षेत्रमा सयपत्री, हजारी र मखमली ढकमक फुलेको छ। फूलैफूलको यो मौसमले वातवरणमा उमंग फैलाएको छ।
यही उमंगको बेला वनजंगल नै ढाकेर फुलेको पैंयुले झन् धेरै सुन्दरता थपेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।