|

जाजरकोट : जंगली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेको बारेकोट गाउँपालिका –८ का १४ वर्षीय युवराज कुमाईको उपचारको बुधबार क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ।

बारेकोटबाट नेपालगन्ज लगेर उपचार गरिरहेका कुमाइको मृत्यु भएको हो। उनीसँगै च्याउ खाएर बिरामी भएकी उनकी ५० वर्षीय आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै गर्दा मृत्यु भएको थियो। जाजरकोटमा जंगली च्याउ खाएर बिरामी हुँने संख्य बढे पनि जनचेतनाका कामहरू नहुँदा समस्य हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.