डोटी : सेती नदीमा नुहाउने क्रममा आइतबार एक बालिकाको ज्याएको छ।
दिपायल सिलगढी नगरपालिका-४ राजपुरकी ८ वर्षीय करिष्मा नेपाली दिपायल सिलगढी नगरपालिका-३ वासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।
नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता भएकी हुन्। २०७६ बैशाखदेखि हालसम्म मात्र सेती नदीमा आठ जना बेपत्ता भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।