|
फाइल फोटो

काठमाडौं : नेपाल प्रहरीमा रिक्त प्राविधिक समूहअन्तर्गत विभिन्न उप-समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरूको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.