|

काठमाडौं : बिहीबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा  छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  बुधबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.