|

काठमाडौं : काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व मनाउनका लागि सरकारले अक्षय कोष बनाउने भएको छ। प्रत्येक वर्ष काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको संचालन र व्यवस्थापनका लागि सरकारले 'इन्द्रजात्रा संरक्षण कोष' बनाउने निर्णय गरेको  नेपाल सरकार मन्त्रिपरिषदको भदौ २२ गतेको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न १९ निर्णय गरेको छ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले  डेंगुले दु:ख दिए पनि नियन्त्रण बाहिर भने नगएको बताएका छन्। सरकारले नियन्त्रण गर्ने प्रक्रिया चालिरहेको र मन्त्रालयले काम गरिरहेको न्त्री बास्कोटाको भनाइ छ।

पढ्नुहोस् मन्त्रिपरिषदका निर्णयः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.