|

भारतीय र अमेरिकी सैनिक बीच एक साथ संयुक्त सैन्य अभ्यास हुने भएको छ। बिहिबार देखि संयुक्त बेस लुईस मैककाँर्ड मा सुरु हुने भएको छ। यो सैनिक अभ्यास १०औ संस्करण हो,२८ अक्टुबर सम्म अभ्यास चल्ने छ। भारती र अमेरिकी सैनिक बीच सैन्य अभ्यास प्रायःजसो भइरहने गर्छ।भातर र अमेरिकामा भइरहने गर्छ। गत वर्ष भारतको जयपुरमा भएको थियो ।

भारतीय दुतावासका अनुसार अमेरिकी सैनिकसँग ४५ भारतीय सैनिकले एक साथ प्रशिक्षणमा सहभागी जनाउने छन्। अभ्यासको सययमा एक-आपसमा दुवै देशको सैनिकले आफ्नो अनुभव आदानप्रदान गर्नेछन्। दुवै देशले सुरक्षा क्षेत्रमा र रक्षा गर्ने विषयमा सहयोग बढाउने छन्।

सेप्टेम्बरमा लुईस-मैककार्ड बेसम दुवै देशका सैनिकले संयुक्त प्रशिक्षण लिएका थिए। अभ्यासमा आधुनिक हतियार र सैन्य उपकरणको प्रयोग गरिएको थियो। साथै ती सम्पूर्ण हतियार भारतीय सैनिकले पाइसकेका छन्। अभ्यासका क्रममा भारतीय सैनिकले ' जन मन गण ' को संगीत बजाएका  थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.