|

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ झिलमिलाका ३५ वर्षीय युवकको मोटरसाइकल दुर्घटनामा परी सोमबार मृत्यु भएको छ।

रसायनिक मल लिएर आउँदै गरेको बेला म १ प ९९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा हंस खडकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दान सिंह रोकायाले बताए।

दुर्घटना बेलडाँडी गाउँपालिका ३ वनपुर्वानजिक भएको बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.