|

डोटी : डोटीको दिपायलबाट शिखर नगरपालीका –६ तिजाली चुडीका लागि छुटेको ग १ज ६१७० नम्बरको बोलेरो  जीप सोमबार राति दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। 

ज्यान गुमाउनेमा शिखर नगरपालिका –५ बस्ने  गाडीचालक वर्ष २१ का केशव ओझको रहेकाे जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कर्ण बोहराले जानकारी दिए। घटनमा अन्य चार जनाकाे अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.