|

काठमाडौं :  सुनको मूल्य दशै सकिएसँगै लगातार घटेपनि मंगलबार भने सुनको मूल्य बढेको छ।

आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेको हाे। हिजो ७० हजारमा काराेबार भएकाे छापावाल सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै‚ तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.