|

काठमाडौं : गैर-आवसीय नेपाली संघको आगामी नेतृत्वको लागि क्षेत्रीय उपसंयोजक अफ्रिकाको लागि उम्मेदवारी परेको छैन। ११ पदमा आवश्‍यक उम्मेदवारी मात्रै परेको अवस्थामा अफ्रिका उपसंयोजकमा भने उम्मेदवारी नै नपरेको एनआरएनए निर्वाचन कमिटिले जनाएको छ। 

अफ्रिकाबाट संयोज, महिला संयोजक तथा युवा संयोजक निर्विरोध निर्वाचित भएका छन्। अफ्रिकाका तीन सहित अन्य क्षेत्रबाट आठ पदमा निर्विरोध निर्वाचित भएका छन्। अब बाकी ३० पदको लागि मतदान प्रकिया अघि बढाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.