|

पोखरा : कास्कीको पोखरामा शंकास्पद वस्तु विष्फोट भएको छ।

निर्वाचन मनोनयन दर्ता भइरहेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालय नजिकै शंकास्पद वस्तु विष्फोट भएको कास्कीको वैदमा प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगेर छानबिन गरिरहेको छ।  

अहिले स्थिती नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। आगामी मंसिर १४ गतेको उपनिर्वाचनका लागि सत्तारुढ नेकपा प्रतिनिधीसभा उम्मेदवार विद्या भट्टराई ले उम्मेदवारी दर्ता गरेकाे निर्वाचन अधिकृत  कार्यालय पाेखराले जनाएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.