|

काठमाडौं : गायक शिव परियारको आवाजमा “पाप लाग्ला कि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

संगीतकार प्रमोद पन्तको संगीत तथा गीतकार मनोज बराकोटीको शब्दमा बनेको म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको छ।

aसम्पादन तथा कलर पदम सुवेदी र मिलन श्विकर्माले गरेका छन् । पञ्जावको सुन्दरता समेटएिको भिडियोमा सिम्रन लामाको अभिनय रहेको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.