|

काठमाडौं : रेनु विष्ट केसीको आवाजमा अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो। फणिन्द्र राईले एरेन्ज गरेको गीतमा लोकराज अधिकारीको शव्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ।

राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विकलगायतका कलाकारको पनि अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.