राजनीति

विप्लव समूहका जाजरकोट इञ्चार्ज धमिल पक्राउ

कात्तिक २९, २०७६

    जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इञ्चार्ज प्रेमप्रकास ओली ‘धमिल’ फक्राउ परेका छन्।

    ओलीलाई बिहीबार राति बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनी नलगाड नगरपालिकाको रघुनाथका हुन्। उनीमाथि चन्दा असुली, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]