|

काठमाडौं : तपाईलाई लाग्न सक्ला बिहे गर्न ठिक्क परेकी बेहुलीले गहनामा के लाउँलान्। सजिलै अनुमान लगाउन सकिन्छ सुन तर पाकिस्तानमा बेहुलीले गोलभेडाका गहना लगाएर विवाह गर्न लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। 

गोलभेडाको भाउ अत्याधिक महंगो भएको भन्दै बेहुलीले सुनका गहना लगाउन छाडेर टमाटरका गहना लगाएको बताएकी हुन्। लाहोरकी ती युवतीले गोलभेडा सुन जस्तै महंगो हुँदै गएको हुनाले आफूले सुनका गहना जसरी नै गोलभेडाको प्रयोग गरेको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.