|

काठमाडौं : नेपालकी चर्चित महिला रेस्लर अस्मिता जुरेली र नवमोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको गायक विजय थापाको नयाँ गीत 'ओ नारान' को म्युजिक भिडियो रिलिज भयेको छ।

डिपी खनालको शब्द र राजेन्द्र बजगाईको संगीत संयोजन रहेको गीतको भिडियोलाई दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोहमा प्रिमियर गरी डश म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक हो।

शिव विकको निर्देशनमा बनेको भिडियोमा  रामेश्वर कार्कीको सिनेमाटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ। गायक विजय थापाको यसअघि पनि पुर्वेली सहरलगायतका धेरै गीतहरू दर्शकले धेरै रुचाएका थिए।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.