मनोरञ्जन

अधिकारीको गीत 'विद्रोह' सार्वजनिक

माघ ६, २०७६

    काठमाडौं :  राष्ट्रवादी केन्द्र नेपालका नेता रहेका ज्ञानेन्द्र अधिकारीको गीत 'विद्रोह' सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत र गायन स्वयं अधिकारीको रहेको छ।

    युवाहरू वैदेशिक रोजगारमा जाने चलन ठीक नभएकोले  यो चलनलाई निरुत्साहित गर्नुपर्ने भावमा गीतमा रहेको छ। गीतमा  अष्ट्रेलिया, युरोप, अमेरिका देखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई यो व्यवस्था ढाल्नुपर्छ भन्दै स्वदेशमा फर्कन आह्वान गरिएको छ।

    केही समय अघिमात्रै देशमा ठूलो युद्ध भोगेर आएको देशमा सोचेअनुरुपको उपलब्धि हुन नसकेको पीडा गीतमा रहेको छ।

    भिडियो 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]