फिचर : फोटो फिचर

घरेलु लिगमा बढ्न थाल्यो दर्शकको चार्म (फोटो फिचर)

माघ ८, २०७६

    काठमाडौं : १३ एसियाली खेलकुदका लागि तयार भएको रंगशालामा अहिले सहिद स्मारक ए डिभिजन लिगको रौनक छाएको छ। 

    घरेलु लिगमा दर्शकको चार्म घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै गर्दा अहिले भने दरशरथ रंगशालामा दर्शकको केही भीड देखिन थालेको छ। 
    दर्शकको अभावमा प्राय खाली जस्तै प्याराफिटमा भने केही दर्शकले भरिन लागेका छन्। 

    हेर्नुहोस् फोटो 

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]