फिचर : फोटो फिचर

चकमन्‍न पर्यटकीय केन्द्र ठमेल बजार (फोटो फिचर)

माघ २४, २०७६

    काठमाडौ : चीनमा फैलिएकाे कोरोना भारइरसको संक्रमणको असर नेपालमा पनि देखेखिएको छ।

    सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेकाो छ तर  पर्यटकले भरिभराउ हुने ठमेलमा भने अहिले फाट्ट फुट्ट पर्यटकमात्रै देखिन्छ। पर्यटक नपाएका ठमेलका व्यवसायी अहिले घाम तापेर दिन काटिरहेका छन्। 

    चीनलगायत दक्षिण एसियाली मुलुकहरुबाट आउने पर्यटकहरुको संख्या घटेसँगै ठमेल चकमन्न छ । 

     

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]