समाज

भरतपुर कारागारका एक कैदीको मृत्यु

माघ २८, २०७६

    चितवन : भरतपुर कारागरका एक कैदीको मृत्यु भएको छ। भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिए। 

    क्यान्सर पीडित जफरको मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो। उनलाई उपाचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो। मानव बेचबिखनको आरोपमा १० वर्ष कैद र पाँच लाख सजाय तोकिएको थियो। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]