फिचर : फोटो फिचर

पशुपतिमा महाशिवरात्रिका साधुसन्त (फोटो फिचर)

फागुन ३, २०७६

    काठमाडौं : फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल बढ्दैछ। शिवरात्रिमा नेपालका विभिन्र भागबाट मात्र नभइ भारतका विभिन्न स्थानबाट पनि हजारौंको संख्यामा साधुसन्तहरु पशुपतिनाथ क्षेत्रमा आउने गर्छन्।

    भारतका विभिन्न स्थानबाट आउने साधुहरुका लागि पशुपति क्षेत्र विकास कोषले खाने र बस्ने व्यवस्था गरेको छ। भगवान् शिवको प्रिय वस्तु दूध‚ धतुरो र बेलपत्र चढाउने गर्छन्। फागुन ९ शुक्रबार महाशिवरात्रि पर्व रहेको छ।

    पशुपतिनाथ क्षेत्रमा रहेका साधुबाबाका विभिन्न प्रकारका गतिविधि हेर्न र उनीहरूका क्रियाकलापहरू हेर्न आउँछन्। केही साधुहरू खरानीले छोपिएका हुन्छन्।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]