|

अमेरिका : अमेरिकाको आई पेन्सलभेनियाको पिट्सबर्गमा बस्दै आएका  सिन्धुलीका विनोद गोले हराएका छन् । 

उनका साथी कृष्णले भुटनिज कम्युनिटी एसोसिएसन अफ पिट्सबर्गलाई गोले हराएकाले खोजीमा सहयोग गर्न आग्रह गरेका छन्।

२४ वर्षीय गोले पिट्सबर्गको ब्रुकलाइनमा बस्दै आएका थिए। स्थानीय कम्युनिटी कलेजमा अध्ययनरत उनी गत मंगलबारदेखि हराइरहेका छन्। ५ फिट ६ इन्च अग्ला गोले पछिल्लोपटक खैरो हुडी लगाएका देखिएका थिए। फेला पार्नेले वीर क्षेत्रीलाई ४१२.७४४.६२४४ मा फोन गरिदिन आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.