|

काठमाडौं :  मेलिना राईको स्वरमा रहेको 'तिम्रो दिलको' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत भर्ने काम भने टीका भण्डारीले गरेका छन्।

हरिशरण सायमीको एरेन्जमा रहेको गीतको भिडियो नेपालको पर्यटकीय स्थल कालिन्चोक र मुडेका विभिन्न स्थानमा छायांकन गरि निर्माण गरिएको छ। गीतको दृश्य भने नमराज घिमिरेले खिचेका हुन्।

लभ  यु हमेशाबाट चलचित्रमा डेभ्यू गरेकी नायिका फिजा योञ्जन लामा र कलाकार सन्दीप सिग्देलको अभिनय रहेको भिडियोलाई ह्वाइट मिडियाले निर्माण गरेको हो।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.