|
फाइल फाेटाे

काठमाडौं : हालै सरकारले किताबमा भन्सार कर बढाएपछि चौतर्फी आलोचना र विरोध भइरहेको छ। बिहीबार सरकारका प्रवत्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पत्रकार सम्मेलनमा ‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु,’ भनेपछि गगनले प्रतिक्रिया दिएका हुन्। गगनले ट्वीटरमा लेख्दै किताबमा बढेको करको विषयमा बहस गर्न तयार रहेको पनि बताएका हुन्। 

उनले लेखेका छन्, ‘मन्त्रीज्यू, हामी पनि तयार छौँ। बहस कहाँ गरौं, संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा?’ 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.