|

काठमाडौं : विश्वभर महामारीको रूप लिएको कोरोना (कोभिड-१९) संक्रमणबाट बच्‍न पाटनवासी आफैं सजग बन्न थालेका छन्‌।

संक्रमण फैलन नदिन सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयास भइरहँदा पाटनमा पनि यो सजगताले गति लिएको हो। 

शनिबार ललितपुर महानगरपालिका र पाटन क्षेत्रलाई संक्रमणरहित (डिस्‍इन्‍फेक्‍सन) गर्न नगरवासीहरूकै पहलमा स्प्रे किट र आवश्यक सामग्री उपलब्ध गराई स्प्रे गरिसकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.