काठमाडौं : सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको छ। कोरोना भाइरसको महामारीसँग जुध्नुपरेको भन्दै सरकारले केही वस्तुको आयातमा तत्काललाई रोक लगाएको छ।
मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले मदिरा, मरिच र छोगडाको आयातमा तत्काललाई रोक लगाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अर्को निर्णय नभएसम्म यी वस्तुको आयातमा रोक लगाउने निर्णय भएको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।