समाज

सल्यानमा जिप दुर्घटना, चालक सहचालक हाम फालेर बाँचे

चैत २०, २०७६

    सल्यान : सल्यानमा जिप दुर्घटना भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ लेख संग्रही नजिकै भएको दुर्घटनामा चालक र सहचालकले भने हामफालेर बाँचेका प्रहरीले बताएको छ । 

    नगरपालिका ७ गैरीकटेरीमा खाद्यान्न छाडेर सल्लीबजार फर्किदै गरेको लु१त ७७३३ न बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ । ओरालोमा ब्रेक फेल नभएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]