जिल्ला अस्पताललाई ३० थान पिपिई

|

बारा : प्रदेश सरकारको कोरोना भाइरस परीक्षण र उपचारसम्बन्धी स्वास्थ्य सामग्री बारा जिल्ला आइपुगेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयलाई ५० थान व्यक्तिगत सुरक्षा सामग्री(पिपिइ) ६ सय थान, ग्लोब्स र मास्क बिहीबार हस्तान्तरण गरेका हुन्। 

त्यसैगरी जनस्वास्थ्य कार्यालय बारालाई २० थान पिपिइ२ २० थान ग्लोब्स र पाँच सय थान माक्स दिइएको छ। वितरण कार्यक्रममा प्रदेश सासंद पारस साह, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनीलगायतको उपस्थिति रहेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.