प्रवास

बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या २२ पुग्यो

चैत २७, २०७६

    काठमाडौ‌ : बहराइनमा कोरोनाबाट संक्रमित हुने  नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दूतावासका अनुसार थप १० जना नेपालीमा कोारोना भाइरसको संक्रमण फेला परेको हो। 

    दूतावससले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।  योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ। यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]