|

काठमाडौ‌ : बहराइनमा कोरोनाबाट संक्रमित हुने  नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दूतावासका अनुसार थप १० जना नेपालीमा कोारोना भाइरसको संक्रमण फेला परेको हो। 

दूतावससले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।  योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ। यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.