| (Wednesday, 24 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
डोटी : सायल गाउँपालिका–३ तोलेनीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
२२ वर्षीया उजली बयाडी मृत्यु भएको वडाध्यक्ष गोरख सार्कीले जानकारी दिए। सोमबार बारीमा जौँ काटिरहेको बेला चट्याङ लागेको वडाध्यक्ष सार्कीले बताए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।