मनोरञ्जन

अमेरिकन आइडलको टप ५ मा पुगे नेपाली युवा दिवेश

जेठ ५, २०७७

    काठमाडौं :  नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन्।  उनी टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुला भएको छ।

    दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन्। फाइनल राउण्ड पनि सुरु भइसकेको छ। यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन्। दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ। सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ। 

    कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]