फिचर : फोटो फिचर

प्रेस काउन्सिलमा यसरी गरियो स्वाब संकलन (फोटो फिचर)

मंगलबार पत्रकार महासंघमा

जेठ ५, २०७७

    काठमाडौं : नेपालमा कोरिनाको जोखिम बढ्दै गइरहेको छ। कोरोनाको जोखिम बढेपछि प्रेस काउन्सिलमा सोमबार कोरोना परीक्षणका लागि स्‍वव संकलन गरिएको छ। बिहान ११ बजेबाट शुरु भएको गरिएको स्वाब संकलनमा काउन्सिलका कर्मचारी, पत्रकारको स्वाब परीक्षण गरिएको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। संकलनपछि ७० जनाको पिसिआर माध्यमबाट परीक्षण गरिएको थियो।  

    मंगलबार पत्रकार महासंघमा बिहान ११ बजे पुन: यो क्रम जारी रहने बताइएको छ। पछिल्लो क्रममा उपत्यकामा पनि कोरोना संक्रमणका बिरामी देखिएपछि विशेष सतर्कता अपनाउन थालिएको छ। देशका विभिन्‍न क्षेत्रमा पत्रकारमा पनि कोरोना संक्रमण देखिएका कारण पत्रकारहरूमा समेत संक्रमण परीक्षण गरिएको हो।

    केही तस्‍वीर झलक :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]