काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ।
लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको बालुवखानीदेखि चुन्नीखेलसम्म पाइप बिछ्याउने काम भइरहेको छ।
हेरौँ केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।