|

काठमाडौं : लकाडाउनको समयमा काठमाडौंका विभिन्‍न सडकहरूमा रङरोगन तथा पिच थप्ने काम भइरहेको छ।  लकडाउनमा मानिस र सवारी आवतजावत कम हुने भएकाले सडकको काम गर्न सहज हुँदै आएको छ।

यतिबेला चक्रपथदेखि बूढानीलकण्‍ठसम्मको सडकमा खाल्डाखुल्डी पुर्ने र पिच थप्‍ने काम भइरहेको छ।  चक्रपथदेखि शहीद गंगालाल अस्पतालसम्मको सडकको  पुनर्निर्माण सकिएको बताइएको छ।

लकडाउनमा स्वरूप फेर्दै काठमाडौंका सडक (फोटो फिचर)

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.