फिचर : फोटो फिचर

स्वरूप फेर्दै चक्रपथ बूढानीलकण्ठ सडक (फोटो फिचर)

जेठ ८, २०७७

    काठमाडौं : लकाडाउनको समयमा काठमाडौंका विभिन्‍न सडकहरूमा रङरोगन तथा पिच थप्ने काम भइरहेको छ।  लकडाउनमा मानिस र सवारी आवतजावत कम हुने भएकाले सडकको काम गर्न सहज हुँदै आएको छ।

    यतिबेला चक्रपथदेखि बूढानीलकण्‍ठसम्मको सडकमा खाल्डाखुल्डी पुर्ने र पिच थप्‍ने काम भइरहेको छ।  चक्रपथदेखि शहीद गंगालाल अस्पतालसम्मको सडकको  पुनर्निर्माण सकिएको बताइएको छ।

    लकडाउनमा स्वरूप फेर्दै काठमाडौंका सडक (फोटो फिचर)

    केही तस्वीर झलक :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]